शुभ दशैं
बिहानि उज्यालो लाई परखदै अन्धेरी रात मा रुमलिए पनि झरणालाई नियालेर नि तिर्खाइमा तड्पिए पनि साहसको बाटो परिबर्तन नहोस यात्रा निरन्तर चलिरहोस हुरिवतासको लहर जती नै बेगले चले पनि कर्मको दियो अटुट बलिरहोश यही छ हाम्रो भावना बिजया दशमिको हार्दिक मंगलमय शुभकामना शुभकामना शुभकामना शुभकामना !!!
दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना