शुभ दीपावली

दिप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन
सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन
सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास
सधैं छाहिरहोस तपाईंको मुहारमा उज्यालो प्रकाश
शत्रुको सधैं गर्न सक्नु सामना, यही छ हाम्रो तपाईंहरुलाई दीपावलीको
शुभकामना, शुभकामना, शुभकामना,