Dec 18, 2010 - Year End Special

Sunset in Chitwan Nepalअन्तिम पल.

२०१० टाढा हुदै छ. किन्तु १० ले रेडियो हिमाललाई अनेकौ श्रुताहरूहरू दिएर गएको छ. आशा छ, हजुरको न्यानो माया हामीले सदा पाईरहेनेछौ. ११मा हजुरलाई सेवा गर्नेनैछौ.

१०ले रेडियो हिमाललाई नया प्रस्तोताहरू पनि दिएर गयो. अनि एस वर्षको अन्तिम शृंखलालाई तिनै होस्टहरूका फर्माइशलाई समर्पित गरेका छौ, प्रस्तोता शीला सैंजु को अगुवाई मा. कस्तो लग्यो, अवस्य लेख्नु होला.

हजुरको प्रिय,
रेडियो हिमाल परिवार

You may need: Adobe Flash Player.